२०८३ श्रावण ९ शनिबार
२०८३ श्रावण ९ शनिबार

डोटी वा डडेल्धुरामा पनि मेडिकल कलेज स्थापना गरिने

 सरकारले डोटी वा डडेल्धुरामा पनि मेडिकल कलेज स्थापना गर्ने भएको छ।

चिकित्सा शिक्षा सुधारका अभियान्ता अनसनरत प्राध्यापक डाक्टर गोविन्द केसीसँग ८ बुँदे सहमती गर्दै सरकारले डोटी वा डडेल्धुरामा पनि मेडिकल कलेज स्थापना गर्न प्रक्रिया थालिने जनाएको छ।

मेडिकल कलेज स्थापनाका लागि सम्भाव्यता अध्ययन गरी प्रतिवेदन समेत तयार भईसकेकाले अगामी वर्ष भित्र शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालयले स्थापनाको प्रक्रिया थाल्ने सहमती सरकार र डा. केसीबीच भएको सहमती पत्रमा उल्लेख छ।

डा. केसीले सुदूरपश्चिमका ७ पहाडी जिल्लाका लागि डोटी वा डडेल्धुरामा पनि मेडिकल कलेज स्थापना हुनुपर्ने माग उठाउँदै आएका थिए।  

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।