शुक्लाफाँटा नगरपालिकाका चार सामुदायिक विद्यालयमा आधुनिक विज्ञान प्रयोगशाला
कञ्चनपुर, १६ असोज । शुक्लाफाँटा नगरपालिकाका चार सामुदायिक विद्यालयमा आधुनिक प्रयोगशाला स्थापना गरिएका छन् । विद्यालयमा अध्ययनरत विद्यार्थीलाई विज्ञानका प्रयोगात्मक काम गरी जानकारी लिन प्रयोगशाला स्थापना
बैतडी प्रयोगशालामा थप १७ जनामा कोरोना पुष्टि
बैतडी प्रयोगशालामा भएको परीक्षणमा दार्चुला र बैतडीका थप १७ जनामा कोरोना पुष्टि भएको छ। जिल्ला अस्पताल बैतडीको प्रयोगशालमा पछिल्लो २४ घण्टामा ४४ जनाको परीक्षण गरिएकोमा
महामारीका कारण पढेकै बिर्सन थाले बालबालिका
डडेलधुरा, १६ असोज । सधैं कक्षामा प्रथम हुने परिक्षित पन्तले लकडाउनका ६ महिनामा पछिल्लो कक्षामा पढेको धेरैजसो पाठ बिर्सिएका छन् । कक्षा ४ मा पढ्ने उनी
कञ्चनपुरको कृष्णपुरमा धान थ्रेसिङ गर्ने क्रममा थ्रेसरमा परेर एक महिलाको मृत्यु
कंचनपुरमा धान थ्रेसिङ गर्ने थ्रेसरमा परेर एक महिलाको मृत्यु भएको छ । आज बिहान ७ बजेतिर कृष्णपुर नगरपालिका वडा नं ७ कलुवापुरमा थान थ्रेसिङ गर्ने
दार्चुलामा तीन वर्षभित्र ५७ जनाले आत्महत्या गरे
दार्चुला : दार्चुलामा पछिल्ला तीन वर्षभित्र ५७ जनाले आत्महत्या गरेका छन्। आत्महत्याका घटना दर्ता संख्या वर्षेनी बढिरहेको छ। जिल्ला प्रहरी कार्यालय दार्चुलामा आर्थिक वर्ष २०७४/७५ देखि २०७६/७७
नेपाली नगएपछि झुलाघाट सुनसान, मुख्यमन्त्रीको पुत्ला जलाइयो
बैतडी : नेपाल-भारत सीमानाका झुलाघाट बन्द भएपछि समस्या परेका सीमापारी झुलाघाटका व्यापारीले उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्रसिंह रावतको पुत्ला दहन गरेका छन्। असोज ९ गतेदेखि चरणवद्ध आन्दोलनमा
कोरोना कहरकै बीच छायांकन शुरु गरी पूरा भयो फिल्म
बलिउडमा कोरोनाभाइरस संक्रमण महामारीकै बीच फिल्मको छायांकन शुरु गरी सम्पन्न गरिएको छ। अक्षय कुमारको फिल्म ‘बेल बटम’ ले छायांकन पूरा गरेको हो। यससँगै फिल्मको पोस्टर
डा. गोविन्द केसीलाई अनसन फिर्ता लिन सरकारद्धारा आग्रह
काठमाडौं। सरकारले डा. गोविन्द केसीलाई अनसन फिर्ता लिन आग्रह गरेको छ । देश अहिले कोरोनाविरुद्धको लडाईंमा रहेको भन्दै सरकारका प्रवक्ता समेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अनसन
प्रहरीमा तीन डीआईजी खाली, पाँचजना फेरि थप्न गृहको प्रस्ताव
गृह मन्त्रालयले नेपाल प्रहरीको नायब महानिरीक्षक (डीआईजी)को दरबन्दी थप गर्न तयारी अघि बढाएको छ । सरकारले गत चैतमा डीआईजी संख्या कटौती गरेपछि प्रहरीको कार्यसम्पादनमा असर
सुदूरपश्चिमका ६२ सय बढिले जिते कोरोना, साढे ११ सय संक्रिय संक्रमित
धनगढी– सुदूरपश्चिम प्रदेशमा हालसम्म ६ हजार दुई सय बढी कोरोना जितेका छन्। स्वास्थ्य निर्देशनालय डोटीका अनुसार हालसम्म प्रदेशमा सात हजार तीन सय ७६ जना संक्रमित






