२०८३ मंसिर ९ मंगलवार
२०८३ मंसिर ९ मंगलवार

कोरोना कहरकै बीच छायांकन शुरु गरी पूरा भयो फिल्म

बलिउडमा कोरोनाभाइरस संक्रमण महामारीकै बीच फिल्मको छायांकन शुरु गरी सम्पन्न गरिएको छ। अक्षय कुमारको फिल्म ‘बेल बटम’ ले छायांकन पूरा गरेको हो। यससँगै फिल्मको पोस्टर पनि सार्वजनिक गरिएको छ।

महामारीको असहज समयमा बन्दाबन्दीकै बीचमा फिल्म निर्माण टोलीले छायांकनको काम फत्ते गरेर कोरोना सँगसँगै अगाडि बढ्नुपर्ने उदाहरण प्रस्तुत गरेको छ। अक्षयले फिल्मको पोस्टर इन्स्टाग्राममा शेयर गरेका छन्।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।