दिपकराज भट्ट / डडेल्धुरा – ने बि संघ जिल्ला सदस्य करन बाेहराले फलफुल वितरण गरेकाे छ ।
हिन्दु नेपालीहरुकाे महान पर्व विजयादशमि (नवरात्रि )को अवसर मन्दिरमा नाैरत्ना बस्न अाएका एकतिस जना श्रदालू भक्त जन हरूलाई ने वि संघ जिल्ला सदस्य तथा नेपाली कांग्रेस सदस्य करन बोहरा द्वारा फल तथा चिया पान बितरण गरेका छन् ।
यसै गरी नवरात्रि को अन्तिम दिन संम बितरण गर्ने बाेहराले जानकारि दिनभएकाे छ ।
याे पनि पढनुहाेस –



मन्दिरमा रंगरोगन र सरसफाइ गरेर शुभकामना अादानप्रदान गरे डडेल्धुराका युवाले
Views: 458

























