२०८३ असार १३ शनिबार
२०८३ असार १३ शनिबार

मन्दिरमा रंगरोगन र सरसफाइ गरेर शुभकामना अादानप्रदान गरे डडेल्धुराका युवाले

डडेल्धुरा – डडेल्धुराकाे अमरगढि ११ का युवाहरुले अाज घटस्थापना,नवरात्री तथा दशै को उपलक्ष्यमा डडेल्धुराकाे पालीगाउ का युवाहरू द्वारा असिग्राम ,कैलपाल ,भूमीराज मन्दिर जाने बांटो लगाएत मन्दिर सरसफाई का साथ साथै रङ रोगन गरेका छन् ।

सरसफाइ कार्यक्रममा छब्बिस जना सहभागी रहेका थिए ।
पछिल्लो समयमा युवाहरु कुलत तिर बढि जाने भएकाले हामिहरुले युवालाई सकारात्मक साेच र काम तिर लैजानका लागि गाउँ टाेलमा बाटाे , मन्दिर सरसफाइ गर्ने मर्मत गर्ने र विभिन्न खेलहरुकाे अायाेजना गर्ने गरेकाे समाजसेवी ( ने वि संघ जिल्ला सदस्य ) करन बाेहराले जानकारि दिनु भएकाे छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।