मन्दिरमा रंगरोगन र सरसफाइ गरेर शुभकामना अादानप्रदान गरे डडेल्धुराका युवाले

डडेल्धुरा – डडेल्धुराकाे अमरगढि ११ का युवाहरुले अाज घटस्थापना,नवरात्री तथा दशै को उपलक्ष्यमा डडेल्धुराकाे पालीगाउ का युवाहरू द्वारा असिग्राम ,कैलपाल ,भूमीराज मन्दिर जाने बांटो लगाएत मन्दिर सरसफाई का साथ साथै रङ रोगन गरेका छन् । सरसफाइ कार्यक्रममा छब्बिस जना सहभागी रहेका थिए । पछिल्लो समयमा युवाहरु कुलत तिर बढि जाने भएकाले हामिहरुले युवालाई सकारात्मक साेच … Continue reading मन्दिरमा रंगरोगन र सरसफाइ गरेर शुभकामना अादानप्रदान गरे डडेल्धुराका युवाले