२०८३ असार ७ आईतवार
२०८३ असार ७ आईतवार

भागेश्वरको प्रमुख प्रशासकिय अधिकृतमा भट्ट आउने

डडेल्धुरा- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकियहरुको सुरुवा गरेकोछ ।
पुनर्वास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रहेका लक्ष्मीदत्त भट्टको डडेल्धुराको भागेश्वर गाउँपालिका सरुवा भएको छ। बिगत लामो समय देखि प्रमुख प्रशासकिय अधिकृत बिहिन भएको भागेश्वर गाउँपालिकाले निमित्तको भरमा काम काग गर्दै आएको थियो ।

 

खबरदारी न्युज

खबरदारी न्युज

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।