भागेश्वरको प्रमुख प्रशासकिय अधिकृतमा भट्ट आउने

डडेल्धुरा- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकियहरुको सुरुवा गरेकोछ । पुनर्वास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रहेका लक्ष्मीदत्त भट्टको डडेल्धुराको भागेश्वर गाउँपालिका सरुवा भएको






