डडेल्धुरा- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकियहरुको सुरुवा गरेकोछ ।
पुनर्वास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रहेका लक्ष्मीदत्त भट्टको डडेल्धुराको भागेश्वर गाउँपालिका सरुवा भएको छ। बिगत लामो समय देखि प्रमुख प्रशासकिय अधिकृत बिहिन भएको भागेश्वर गाउँपालिकाले निमित्तको भरमा काम काग गर्दै आएको थियो ।
Views: 1,010