२०८३ जेष्ठ १८ सोमबार
२०८३ जेष्ठ १८ सोमबार

कानुनी अधिकार सुरक्षाका लागि एमपिडिसको कार्यक्रम प्रभावकारि बन्दै : संयोजक भण्डारि

परियोजना लक्ष्य अनुसार आज निबन्ध प्रतियोगिता सम्पन्न
डडेल्धुरा (दिपकराज भट्ट) – सिमान्तकृत र लक्षित वर्गको न्यायमा पहँच र कानुनी अधिकार सुनिश्चितता लागि विद्यालय स्तरिय निवन्ध र बादविबाद प्रतियोगित कार्यक्रम सम्पन्न भएकोछ ।
डडेल्धुराको भागेश्वर गाँउपालिका ३ मा रहेको सरस्वति माध्यमिक विद्यालय बोगटामा आज कार्यक्रम सम्पन्न भएको कार्यक्रम संयोजक धन बहादुर भण्डारिले जानकारि दिनुभयो ।

No description available.

सरस्वति मा.वि. मा कार्यक्रम अन्र्तगत निवन्ध प्रतियोगिता गरिएको हो । जसमा प्रथम सुनिता उर्याल, द्धतीयमा योगेन्द्र भट्ट, तृतीयमा सिरिसा शाहि र सान्तोनामा सलोचना शाहिले आफ्नो स्थान कब्जा गरेका थिए । कार्यक्रममा ९ जनाले सहभागिता जनाएका थिए ।
सहभागिहरु मध्ये उतकृष्ट चार जनालाई नगद २५५०,१७००,१२७५ र ८५० नगद सहित सम्मान गरिएको कार्यक्रमका सामाजिक परिचालक योगेस ठकुराठिले जानकारि दिए । निबन्धको शिर्षक बाल बिबाह न्युनिकरण राखिएको थियो ।

No description available.
कार्यक्रमले सिमान्तकृत र लक्षित वर्गको न्यायमा पहँच र कानुनी अधिकार सुनिश्चितता लागि विद्यालय स्तरिय किार्यक्रमका साथै समुदायमा गएर कार्यक्रम चलाउदै आएको संयोजक भण्डारिले बताए ।

MPDS डडेल्धुरा को आयोजना र UNDP/A2J को सहयोगमा पुनर्वास नगरपालिका ११ मा रहेको राष्ट्रिय माध्यमिक विद्यालयमा लागुपदार्थ तथा दुर्व्यसनी निवारणमा युवाहरूको भुमिका विषयमा सञ्चालन गरेको वक्तित्वकला प्रतियोगिता सम्पन्न भएको छ ।

No description available.

सचेतना फैलाउदै बहुउद्धेश्यीय विकास समाज डडेल्धुरा

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।