२०८३ जेष्ठ १८ सोमबार
२०८३ जेष्ठ १८ सोमबार

सचेतना फैलाउदै बहुउद्धेश्यीय विकास समाज डडेल्धुरा

डडेलधुरा (दिपकराज भट्ट) – डडेल्धुराका ग्रामिण सडकहरुमा चल्ने गाडिहरुमा, सार्वजनिक स्थानहरुमा बहुउद्धेश्यीय विकास समाज डडडेल्धुराले सचेतनाका स्टिगरहरु लगाउने अभियान चालेकोछ ।
UNDP/A2J-II  को आर्थिक सहयोगमा बहुउद्देश्यीय विकास समाज डडेल्धुराको आयोजनामा न्यायमा पँहुच अभिवृद्धि गर्न सरोकारवाला र लक्षित समुदाय र वर्गलाई लक्षित गरि जिल्ला अदालत, सरकारी वकिल कार्यालय र अन्य सार्वजनिक स्थल, यातायातका साधानमा समेत जातिय भेदभाव र छुवाछुत अन्त्य गरौं, समयमा नै व्यक्तिगत घट्ना जन्म, मृत्यु, विवाह, वसाईसराई, सम्वन्ध विच्छेद कानुनी प्रावधान अनुसार दर्ता गरौं भन्ने स्टिकर र वालविवाह रोकथाम र विवेद रहित समाज निर्माणका लागि आवस्यक जनचेतनामुलक सन्दर्भ सामाग्री वितरण गरि न्यायमा पँहच पुर्याउने कार्य गर्दै आएको कार्यक्रम संयोजक धन बहादुर भण्डारीले बताउनुभयो ।No description available.

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।