सचेतना फैलाउदै बहुउद्धेश्यीय विकास समाज डडेल्धुरा

डडेलधुरा (दिपकराज भट्ट) – डडेल्धुराका ग्रामिण सडकहरुमा चल्ने गाडिहरुमा, सार्वजनिक स्थानहरुमा बहुउद्धेश्यीय विकास समाज डडडेल्धुराले सचेतनाका स्टिगरहरु लगाउने अभियान चालेकोछ । UNDP/A2J-II  को आर्थिक सहयोगमा बहुउद्देश्यीय विकास समाज डडेल्धुराको आयोजनामा न्यायमा पँहुच अभिवृद्धि गर्न सरोकारवाला र लक्षित समुदाय र वर्गलाई लक्षित गरि जिल्ला अदालत, सरकारी वकिल कार्यालय र अन्य सार्वजनिक स्थल, यातायातका साधानमा समेत जातिय … Continue reading सचेतना फैलाउदै बहुउद्धेश्यीय विकास समाज डडेल्धुरा