२०८३ असार ८ सोमबार
२०८३ असार ८ सोमबार

बैतडीमा पनि एक विद्यालय एक नर्स कार्यक्रम सञ्चालन हुने

धनगढी ३ माघ/ बैतडीमा पनि एक विद्यालय एक नर्स कार्यक्रम सञ्चालन हुने भएको छ। जिल्लाका ३ वटा स्थानीय तहका ३ विद्यालयमा कार्यक्रम सञ्चालन हुने भएको हो।

मेलौली नगरपालिका, सिगास गाउँपालिका र डिलाशैनी गाउँपालिकाका १÷१ वटा विद्यालयमा सो कार्यक्रम सञ्चालनको तयारी भएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए।

प्रदेश सरकारको सहयोगमा चालु आर्थिक वर्षममै कार्यक्रम सञ्चालन हुने भएकाले आवश्यक जनशक्ति व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको उनले बताए।

कार्यक्रम सञ्चालन भएका स्थानीय तहका विद्यालयहरुमा स्टाफ नर्सले स्वास्थ्य शिक्षा सम्बन्धी सचेतनामूलक कक्षा सञ्चालन गर्नुका साथै विद्यार्थीहरुको नियमित स्वास्थ्य परीक्षण समेत गर्ने बताइएको छ।

यसअघि डडेल्धुरामा उक्त कार्यक्रम सञ्चलन भइसकेको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।