२०८३ श्रावण ८ शुक्रबार
२०८३ श्रावण ८ शुक्रबार

प्रधानमन्त्रीको कदमविरुद्ध प्रचण्ड पक्षधरद्वारा धनगढीमा प्रदर्शन

राष्ट्रपति विद्यादेवी भण्डारीले आज संसद विघटन गरेपछि नेकपा नेता प्रचण्ड पक्षधरले अहिले धनगढीमा विरोध प्रदर्शन गरेका छन् । 
उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका हुन । प्रचण्ड पक्षको प्रदर्शन भइरहँदा केपी ओली पक्षधरले भने धनगढीमा पार्टी एकताका लागि प्रदेश स्तरीय युवा अभियान कार्यक्रम गरेका छन् ।   

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।