२०८३ जेष्ठ १५ शुक्रबार
२०८३ जेष्ठ १५ शुक्रबार

बर्छैन माध्यमिक बिधालयमा डिप्लोमा इन सिभिल इन्जिनियरिङ अध्ययन गर्ने प्रतेक वडाका एक एक जना विद्यार्थीलाई छात्रवृत्ति : अध्यक्ष चन्द

एकेन्द्र चन्द -डोटी ,पुस ५ /डोटीको बडिकेदार गाउँपालिकाका अध्यक्ष कृष्ण ब चन्दले बर्छैन माध्यामिक बिधालयमा डिप्लोमा इन सिभिल इन्जिनियरिङ अध्ययन गरिरहेका बडिकेदार गाउपालिका भित्रका ५ वटै वडाका एक एक जना बिद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराइने बताउनु भएको छ गरिब, जेहेन्दार, र उत्कृष्ट विद्यार्थीलाई एक एक जना विद्यार्थीलाई असार देखि लागू हुने गरि छात्रवृत्ति उप्लब्ध गराइने छ डिप्लोमा इन सिभिल इन्जिनियरिङको चारकोठे भवनको सिलन्यास गर्दै अध्यक्ष चन्दले सो कुरा बताउनु भएको हो

भौतिक संरचनाको कमि भएको र आगामी आगामी बजेटमा यसको लागि बजेट छुट्यायर पुर्ण रुपमा भैतिक संरचना निर्माण गरि बिद्यार्थीलाई सहज बाताबरणमा अध्यापन गराइने र जिल्लाको दुर्गम बस्तिमा खुलेको डिप्लोमा इन सिभिल इन्जिनियरिङ कलेजले देशका अन्य स्थानमा रहेका कलेज जतिकै सेवा सुबिधा दिने समेत अध्यक्ष चन्दले बताउनुभयो

कलेज खोलेर मात्र नहुने भन्दै परिणाम मुखी समेत हुनुपर्नेमा जोड दिनुभएको थियोे जिल्लाका अन्य स्थानमा खुलेका कलेज भन्दा उत्कृष्ट नतिजा दिनु पर्ने र बिद्यार्थी, शिक्षक अभिभावकको सहयोगको निरन्तर खाचो रहेको र सबैले साथ दियोभने हरेक कुरा सम्भब रहेको र गाउँपालिकाले राम्रोकाम गर्ने जो कोहिलाइ पनि सहयोग गर्न तयार रहेको बडिकेदार गाउपालिकाका अध्यक्ष चन्दले बताउनु भएको छ

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।