धनगढी। धनगढीमा कोरोना सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ ।
धनगढी उपमहानगरपालिका २ का ८४ बर्षिय पुरुषको सोमबार बिहान ९:६ बजे मृत्यु भएको सेती प्रादेशिक अस्पतालमा सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए ।
कोरोना संक्रमण पुष्टी भएपछी उनलाई २१ गतेबाट कोरोना अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।
उनलाई कडा प्रकारको निमोनिया र किड्नीमा समस्या रहेको अस्पतालले जनाएको छ ।



Views: 138

























