२०८३ जेष्ठ ९ शनिबार
२०८३ जेष्ठ ९ शनिबार

बझाङमा जुवातास खेलिरहेको अवस्थामा ३ जना जुवाडेलाई प्रहरीले पक्राउ

सुरेश धामी/ बझाङ −बझाङमा ३७ हजार नगत बरामत सहित ३ जुवाडे पक्राउ परेका छन् । जिल्लाको जयपृथ्वी नगरपालिका वडा नम्बर ७ सुबेडा मा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ३ जना जुवाडे पक्राउ हो ।

पक्राउ पर्नेमा जयपृथ्वी नगरपालिका ७ का कृष्ण बहादुर थापा, रामु खत्री र छबिसपाथिभेरा गाउँपालिका २ का सुशील कठायत रहेको जिल्ला प्रहरी कार्यालय बझाङका सुचना अधिकारी लोकेन्द्रसिँह कार्किले जानकारी दिए ।

उनका अनुसार विशेस सुचनाको आधारमा आइतबार राति १ बजे तिर कुखुरा फार्म भित्र जुवा खेलिरहेको अवस्थामा तिनै जनालाई पक्राउ गरेको छ ।

उनिहरुको साथवाट ३७ हजार ६ सय ९० नगद रुपयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

पक्राउ परेका तिनै जनालाई जुवा ऐन अनुसार कार्बाही गरिने उनको भनाइ छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।