२०८३ जेष्ठ २७ बुधबार
२०८३ जेष्ठ २७ बुधबार

डोटीमा अरिगांलले टोकेर ६ जना घाईते

डोटी, ११ कार्तिक । डोटीमा अरिगांलले टोकेर ६ जना घाईते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार केआईसिंह गाउँपालिका—४ चन्केसैनमा सोमवार साँझ करीव सवा ६ बजे अरिगांलले टोकेर ६ जना घाइते भएका हुन् ।

घाईतेहरुको शैलेश्वरी अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।