२०८३ जेष्ठ १५ शुक्रबार
२०८३ जेष्ठ १५ शुक्रबार

नमूना संकलन नभएपछि कोरोना सेती अस्पताल प्रयोगशालामा परीक्षण रोकियो

धनगढीः सेती प्रादेशिक अस्पताल प्रयोगशालामा नमूना नहुदा कोरोना परीक्षण रोकिएको छ ।

दशैँका बेला समेत कोरोना परीक्षण गर्ने भनिएपनि नमूना नै संकलन नभएपछि परीक्षण रोकिएको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले सोमबार र मंगलबार परीक्षण नभएको बताए । उनले नमूना संकलन हुन नसकेका कारण सोमबार र मंगलबार परीक्षण हुन नसकेको जनाए ।

‘ परीक्षण गर्न कम्तीमा पनि १ सय वटा नमूना चाहिन्छ ।’ श्रेष्ठले भने, ‘आइतबार ५० र सोमबार ५÷७ मात्रै संकलन भएछ । मंगलबार नमूना संकलन भएका छन् । अब बुधबार नतिजा आउँछ ।’

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।