२०८३ भाद्र १२ शुक्रबार
२०८३ भाद्र १२ शुक्रबार

सुदूरपश्चिममा ६ हजार ७ सय बढी कोरोना मुक्त

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा  ६ हजार ७ सय बढी कोरोना मुक्त भएका छन ।  प्रदेशका बिभिन्न जिल्लाबाट ६ हजार ७ सय २ जना संक्रमित निको भएका हुन ।  प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार बिहिबार कञ्चनपुरका १२ र बैतडीका २ गरी १४ जना कोरोना मुक्त भएका छन ।

सुदूरपश्चिम प्रदेशमा कोरोना भाईरसका संक्रिय संक्रमितको संख्या १ हजार ९९ रहेको छ । सुदूरपश्चिमको कैलाली जिल्लामा संक्रिय संक्रमितको संख्या ५ सय ८७, डोटीमा १ सय २९, बझाङमा १ सय ९, अछाममा ६२, बैतडी ३२, कञ्चनपुरमा ९२, दार्चुलामा ७३ र डडेल्धुरामा १३ जना कोरोनाका संक्रिय संक्रमित रहेका छन भने बाजुरा जिल्लामा कोरोनाका संक्रिय संक्रमित शून्य रहेको छ । अहिले सम्म प्रदेशमा  १८ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन । 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।