२०८२ चैत्र ३० सोमबार
२०८२ चैत्र ३० सोमबार

महताको नेतृत्वमा उद्योग वाणिज्य संघ डडेल्धुराको टिम (को-को छन टिम भित्र हरौ नामावली सहित )

डडेल्धुराः उद्योग बाणिज्य संघ डडेल्धुराको अध्यक्षमा दिपक महता निर्विरोध चयन भएका छन्। निर्वाचन समितिले बिहीबार दिएको जानकारी अनुसार अध्यक्षमा महतासहित सबै पदमा उम्मेदवारहरू निर्विरोध चयन भएका हुन्।
महासचिवमा मीनाकुमारी फुलारा, वाणिज्य सचिवमा धनबहादुर ठकुराठी, उद्योग सचिवमा नेत्रप्रसाद अवस्थी र महिला सचिवमा कमलाकुमारी जैसी र कोषाध्यक्षमा सीताराम पाण्डेय चयन भएका छन्।
सदस्यतर्फ हरिप्रसाद उप्रेती, सुभाषचन्द्र भट्ट, शैलेन्द्र भट्ट, विकास पन्त, वसन्तराज पाण्डेय, जगदीश सिंह रावल र सिद्धराज भट्ट चयन भएका छन्। यस्तै महिला सदस्यमा पुनम नगरकोटी र सिर्जना जोशी तथा दलित सदस्यमा शेरबहादुर सुनार र सुरेन्द्रबहादुर सार्की निर्विरोध भए। 

खबरदारी न्युज

खबरदारी न्युज

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।