महताको नेतृत्वमा उद्योग वाणिज्य संघ डडेल्धुराको टिम (को-को छन टिम भित्र हरौ नामावली सहित )

डडेल्धुराः उद्योग बाणिज्य संघ डडेल्धुराको अध्यक्षमा दिपक महता निर्विरोध चयन भएका छन्। निर्वाचन समितिले बिहीबार दिएको जानकारी अनुसार अध्यक्षमा महतासहित सबै पदमा उम्मेदवारहरू निर्विरोध चयन






