२०८३ जेष्ठ ११ सोमबार
२०८३ जेष्ठ ११ सोमबार

भागेश्वरमा स्व.कृष्ण दत्त चटौत स्मृति खुल्ला महिला पुरुष भलिबल आज बाट सुरुः पालिकाका २२ टिमको सहभागिता

डडेलधुराः भागेश्वरमा स्व.कृष्ण दत्त चटौत स्मृति खुल्ला महिला पुरुष भलिबल आज बाट सुरु भएकोछ । प्रतियोगितामा पालिकाका २२ टिमको सहभागिता रहेकोछ । महिला तर्फ ६ टिम र पुरुष तर्फ १६ टिम तर्दा भएका हुन् । आज एक औपचारीक कार्यक्रमका बीच कार्यक्रमको उदघाटन गरिएको हो । कार्यक्रममा प्रमुख अतिथी पालिका अध्यक्ष हेमराज चटौत, बिशिष्ट अतिथीमा प्रमुख जिल्ला अधिकारी रहनुभएको थियो भने सभापतिमा वडा नंम्बर ४ का अध्यक्ष बसन्तराज चटौत थिए । खेल १ गते सम्म हुने आयोजकले जनाएकोछ । कार्यक्रम भागेश्वर गाउँपालिका ४ को आयोजना , भागेश्वर गाउँपालिकाका मुख्य प्रायोजन र डडेल्धुरा युवा मञ्च र संगीतकर्मी संघ डडेल्धुराको सहकार्यमा आयोजना भएको हो ।

खबरदारी न्युज

खबरदारी न्युज

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।