भागेश्वरमा स्व.कृष्ण दत्त चटौत स्मृति खुल्ला महिला पुरुष भलिबल आज बाट सुरुः पालिकाका २२ टिमको सहभागिता

डडेलधुराः भागेश्वरमा स्व.कृष्ण दत्त चटौत स्मृति खुल्ला महिला पुरुष भलिबल आज बाट सुरु भएकोछ । प्रतियोगितामा पालिकाका २२ टिमको सहभागिता रहेकोछ । महिला तर्फ ६






