डडेल्धुराः हिजो काठमाण्डौमा सुरु भएको जेनजी आन्दोलनलाई डडेल्धुराका जेनजी हरुले पनि सर्मथन गर्दै डडेलधुरामा पनि आन्दोलन गरेका थिए । आन्दोलनमा मृत्यु भएकाहरु लाई श्रद्धान्जी दिने र घाईतेहरुको स्वास्थ्य लाभको कामना गर्दै डडेल्धुराका जेनजीहरु आज सोमबार बजार र विद्यालय बन्दको घोषणा गरेका छन् ।



Views: 377

























