प्रदर्शनकारीले गरे पुरातत्व विभागको संरक्षण, भने( यो हाम्रो इतिहास हो

काठमाडौंः प्रदर्शनकारीहरूले रामशाह पथमा रहेको पुरातत्व विभागको संरक्षण गरेका छन् । आक्रोशित प्रदर्शनकारीहरूले संसद् भवन, सिंहदरबार, सर्वोच्च लगायतका राज्यका उच्च निकायमा आगजनी गरे पनि पुरातत्व
जेनजीबाट घरमै कुटिए देउवा दम्पती

काठमाडौं – पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका दम्पती नै कुटिएका छन् । उग्र प्रदर्शमा उत्रिएका जेनजीहरूले देउवा र उनकी पत्नी आरजु राणा देउवालाई
डडेलधुरामा प्रदर्शन नरोकिएपछि कर्फ्यू लगाइयो

डडेलधुरा — भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दको विरोधमा जेनजी पुस्ताले गरेको प्रदर्शनका क्रममा सोमबार काठमाडौंमा भएको दमनको विरोधमा प्रदर्शन चर्किएपछि डडेलधुरा प्रशासनले कर्फ्यू जारी गरेको
कांग्रेस सभापति देउवाको निवास तोडफोड
काठमाडौं: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको घरमा प्रदर्शनकारीले तोडफोड गरेका छन् । प्रदर्शनकारीको भिड मुख्य गेट फुटाएर भित्र प्रवेश गरी तोडफोड गरेका हुन्
स्वास्थ्यमन्त्री पौडेलले राजीनामा दिँदै

काठमाडौंः स्वास्थ्यमन्त्री प्रदीप पौडेलले राजीनामा दिने भएका छन् । देशको पछिल्लो घटनाक्रमले सरकारमा बस्ने परिस्थिति नभएको भन्दै उनले राजीनामा दिने बताएका हुन् । स्वास्थ्यमन्त्री पौडेलले
जेनजी आन्दोलनमा डडेलधुराका युवाः बजार र विद्यालय बन्द

डडेल्धुराः हिजो काठमाण्डौमा सुरु भएको जेनजी आन्दोलनलाई डडेल्धुराका जेनजी हरुले पनि सर्मथन गर्दै डडेलधुरामा पनि आन्दोलन गरेका थिए । आन्दोलनमा मृत्यु भएकाहरु लाई श्रद्धान्जी दिने






