२०८२ माघ २५ आईतवार
२०८२ माघ २५ आईतवार

एक करोड लगानीमा गन्यापधुरामा सुविधा सम्पन्न खेलमैदान निमार्ण हुँदै

डडेल्धुराः डडेल्धुराको गनयपाधुरा गाउँपालिकामा करिब १ करोड लगानीमा बहुप्रतिक्षित खेलमैदान निमार्ण भईरहेकोछ । पालिकाको मुकाम रहेको टाउर डाँडामा खेलमैदानको कामले तिब्रता पाएकोछ । विगतका समयमा पालिका स्तरका विभिन्न खेलकुदहरु खेलमैदानका कारण प्रभमवित हुँदै आएकोमा यो निमार्ण कार्यले राहत दिने अपेषा गरिएको पालिका अध्यक्ष इन्द्र बहादुर कार्किले जानकारि दिए ।

 यस खेलमैदानले पालिका भित्रका युवा खेलाडिहरुलाई प्रोत्साहित गर्ने कार्किको भनाई रहेकोछ । उनका अनुसार यो खेलमैदान सुविधासम्पन्न हुने भएकाले विभिन्न किसिमका खेलकुदहरु गर्न सकिने बताए र यसलाई जिल्लाकै नमुना खेलमैदान बनाउने लक्ष्य रहेको बताए । यस खेलमैदान निमार्णका लागि झण्डै एक करोड खर्च हुने अनुमान गरिएकोछ । खेलमैदान निमार्णका लागि स्थानीय तह र प्रदेश सरकारको सयुक्त लगानी रहेकोछ ।

खबरदारी न्युज

खबरदारी न्युज

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।