एक करोड लगानीमा गन्यापधुरामा सुविधा सम्पन्न खेलमैदान निमार्ण हुँदै

डडेल्धुराः डडेल्धुराको गनयपाधुरा गाउँपालिकामा करिब १ करोड लगानीमा बहुप्रतिक्षित खेलमैदान निमार्ण भईरहेकोछ । पालिकाको मुकाम रहेको टाउर डाँडामा खेलमैदानको कामले तिब्रता पाएकोछ । विगतका समयमा






