२०८२ फाल्गुन २४ आईतवार
२०८२ फाल्गुन २४ आईतवार

डडेल्धुरा बार अध्यक्षमा बोहरा निर्विरोध निर्वाचित

डडेल्धुराः नेपाल बार एसोसिएसन डडेल्धुराको अध्यक्षमा अधिवक्ता तुलाराम बोहरा निर्विरोध निर्वाचित भएका छन्। शुक्रबार सम्पन्न बारको १०औं जिल्ला अधिवेशनले उनलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो।

अन्य पदाधिकारीहरू पनि निर्विरोध चयन भएका छन्। उपाध्यक्षमा गोविन्दराज जोशी, सचिवमा सुरेश थापा र कोषाध्यक्षमा आरती जोशी निर्विरोध निर्वाचित भएका हुन्।
डडेल्धुरा बारका निवर्तमान सचिव ओमप्रकाश साउदका अनुसार सदस्यहरूमा मोहन पाठक, बिष्णु भट्ट, रोहित देउवा, हरी भट्ट, पुष्पराज जोशी र स्वयं ओमप्रकाश साउद चयन भएका छन्।

खबरदारी न्युज

खबरदारी न्युज

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।