डडेल्धुरा बार अध्यक्षमा बोहरा निर्विरोध निर्वाचित

डडेल्धुराः नेपाल बार एसोसिएसन डडेल्धुराको अध्यक्षमा अधिवक्ता तुलाराम बोहरा निर्विरोध निर्वाचित भएका छन्। शुक्रबार सम्पन्न बारको १०औं जिल्ला अधिवेशनले उनलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो।
स्थानीय तहका कर्मचारी सु.प. प्रदेश संर्घष समितिलेगर्र्योे संर्घषका कार्यक्रमको घोषणा, (हेरौं सुची सहित)

डडेल्धुराः सुदुरपश्चिम प्रदेशको स्थानीय तहका कर्मचारी प्रदेश संर्घष समितिले संघर्षको कार्यक्रमको घोषणा गरेकोछ । समितीले शुक्रबार एक प्रेस विज्ञाप्ती जारि गर्दै कार्यक्रमको घोषणा गरेको जानकारि






