२०८१ आश्विन २१ सोमबार
२०८१ आश्विन २१ सोमबार

अविरल बर्षा अधिकान्स ग्रामिण सडक अबरुद्धः डडेल्धुरामा कहाँ कहाँ भएको छ क्षति (हरौ पुरा जानकारि सहित)

डडेल्धुराः डडेल्धुरामा परेको लगातारको पानीले अधिकान्स ग्रमीण सडकहरु अवरुद्ध भएका छन् । सात पालिका रहेको डडेल्धुरामा भागेश्वर गाउँपालिका सदरमुकासम्मको १० किलोमटिर सडक मात्र पक्कि रहेकोछ यस्तै आलिताल र परशुराम नगरपालिकाको केन्द्र सम्म पक्कि सडक रहेकोछ । उता अजयमेरु र गन्यापधुरा गाउँपालिकाको सदरमुकाम सम्म भने पुर्ण कच्चि बाटो रहेकोछ । नवदुर्गा गाउपालिकाको केन्द्र पुग्ने सडक खण्डको केहि भाग मात्र पक्कि रहेकोछ ।
लगातार परेको पानीले बिशेष गरि गा्रमिण सडकहरुमा पहिरो, र रुखहरु ढलेका छन् । भने मुख्य राजमार्गको के आई सिंह राजमार्ग पुर्ण अवरुद्ध छ , यस्तै भिमदत्त राजमार्ग र बुडर जोगबुढा राजमार्ग पनि पुर्ण अवरुद्ध रहेको जिल्ला प्रहरि कार्यालयले जनाएकोछ ।
लगातारको बर्षाले जिल्ला सदरमुकाम नजिकै रहेको निमार्ण व्यवसायी नजिकै पहिरो गएकोछ । पहिरोले गर्दा एक घर उच्च जोखिममा रहेकोछ ।
उता भागेश्वर गाउपालिका जोडने आर.डि. प्रकास राजमार्गमा रुखहरु ढलेर सडक अवरुद्ध भएको वडा अध्यक्ष वसन्त चटौतले जानकारि दिएका छन् । रुखहरु हटाउने काम भएको चटौतले बताएका छन् ।
बिहवार देखि लगातार भएको बर्षा शनिवार सम्म हुने मौसम पुर्वानुमान महाशाखाले जनाएकोछ ।

सुदूरपश्चिम प्रदेशका ६ जिल्ला उच्च जोखिममा,सर्तक रहन आग्रह – खबरदारी न्युज (khabardarinews.com)

 

Picture of दिपक राज भट्ट

दिपक राज भट्ट

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।