२०८३ असार ५ शुक्रबार
२०८३ असार ५ शुक्रबार

जान्नुहोस यस्ता कुराहरू जसले केही समयमै तपाई भाग्य चम्काउँछन

धर्ममा आस्था राख्नेका लागि ईश्वर सर्वशक्तिमान हुन् । ग्रह–नक्षत्र तथा देवी–देवता सबै ईश्वरको अधिनमा हुन्छन् । ईश्वर पछि प्रकृति महत्वपूर्ण हुन्छ ।
जसप्रकार प्रकृतिले रोग, शोक या अन्य घटना, दुर्घटना सिर्जना गरेको हुन्छ, त्यस्तै प्रकारले त्यस्ता रोग, शोक या घटना दुर्घटनाबाट बच्ने उपाय पनि दिएको हुन्छ ।

प्रकृतिमै ती सबै उपाय छन्, जसबाट तपाईले आफ्नो सकरात्मक उर्जा विकास गरेर भाग्यलाई जागृत गर्न सक्नुहुन्छ । भाग्यमा समय र स्थानको पनि धेरै महत्व हुन्छ ।
गलत स्थान रहनाले अथवा जानाले पनि दुर्भाग्य हुन आउँछ । त्यसोत भाग्यमा कर्मको पनि योगदान हुन्छ । गलत काम गरे भाग्य खुल्दैन ।यो आलेखमा यस्तै विषय उल्लेख गरिएको छ।

जसलाई अपनाएर तपाईले आफ्नो भाग्य जागृत गर्न सक्नुहुनेछ ।घरलाई भाग्यवर्धक बनाउनुहोस्– वास्तु अनुसार घरको ढोका उत्तर, पश्चिम अथवा पूर्व दिशामा राख्नुहोस् ।

घरलाई सधैं सफा–सुग्घर राख्नुहोस् ।– घरभित्र कुनै पनि अनावश्यक बस्तु नराख्नुहोस् ।– घरमा धेरै देवी तथा देवताका मूर्ति तथा चित्र राख्ने काम नगर्नुहोस् ।

घरको ईशान कोण सधैं खाली राख्नुहोस् । या त्यो ठाउँलाई पानी राख्ने स्थान बनाउनुहोस् । – ढोकाको माथि भगवान गणेशको मूर्ति र दायाँ–बायाँ स्वस्तिक चिह्नसँगै शुभ–लाख लेखेर राख्नुहोस् ।

विहान र साँझ घरमा मधुर सुगन्ध र संगीतबाट वातावरणलाई राम्रो बनाउनुहोस् ।– राति सुत्नुभन्दा अगाडि घ्यूमा तारिएको कपुर जलाउने गर्नुहोस् ।

घरको आसपास नकारात्मक ऊर्जा वाला बोटविरुवा, वृक्ष छन् भने सावधान रहनुहोस् – घरमा सजिलै हावा छिर्ने व्यवस्था मिलाउनुहोस् ।– घरका तीनवटा ढोका एकैतर्फ फर्किएको बनाउनु राम्रो हुँदैन ।

भाग्यवर्धक वस्तुको प्रयोग गर्नुहोस्– रुद्राक्ष– शंख– घन्टी– स्वस्तिक चिह्न– ऊँ को लकेट– कलश– गंगाजल– डोरो– कमलको फूल, तुलसी, रुद्राक्ष आदि भाग्यवर्धक बोट–विरुवा– केरा– तुलसी– मनी

प्लान्ट– अनार– पीपल–बर– आँप– जामफल– कड़ी पत्ता– चम्पा चमेली=भाग्यवर्धक पशु–पंक्षी– गाई–गोरु– गौंथली– कुकुर– घोड़ा– भैसी– हात्ती– मयूर– बाँदर– गिलहरी– कमिला

धर्ममा आस्था राख्नेका लागि ईश्वर सर्वशक्तिमान हुन् । ग्रह–नक्षत्र तथा देवी–देवता सबै ईश्वरको अधिनमा हुन्छन् । ईश्वर पछि प्रकृति महत्वपूर्ण हुन्छ ।
जसप्रकार प्रकृतिले रोग, शोक या अन्य घटना, दुर्घटना सिर्जना गरेको हुन्छ, त्यस्तै प्रकारले त्यस्ता रोग, शोक या घटना दुर्घटनाबाट बच्ने उपाय पनि दिएको हुन्छ ।

प्रकृतिमै ती सबै उपाय छन्, जसबाट तपाईले आफ्नो सकरात्मक उर्जा विकास गरेर भाग्यलाई जागृत गर्न सक्नुहुन्छ । भाग्यमा समय र स्थानको पनि धेरै महत्व हुन्छ

गलत स्थान रहनाले अथवा जानाले पनि दुर्भाग्य हुन आउँछ । त्यसोत भाग्यमा कर्मको पनि योगदान हुन्छ । गलत काम गरे भाग्य खुल्दैन ।यो आलेखमा यस्तै विषय उल्लेख गरिएको छ।

जसलाई अपनाएर तपाईले आफ्नो भाग्य जागृत गर्न सक्नुहुनेछ ।घरलाई भाग्यवर्धक बनाउनुहोस्– वास्तु अनुसार घरको ढोका उत्तर, पश्चिम अथवा पूर्व दिशामा राख्नुहोस् ।

घरलाई सधैं सफा–सुग्घर राख्नुहोस् ।– घरभित्र कुनै पनि अनावश्यक बस्तु नराख्नुहोस् ।– घरमा धेरै देवी तथा देवताका मूर्ति तथा चित्र राख्ने काम नगर्नुहोस्

घरको ईशान कोण सधैं खाली राख्नुहोस् । या त्यो ठाउँलाई पानी राख्ने स्थान बनाउनुहोस् । – ढोकाको माथि भगवान गणेशको मूर्ति र दायाँ–बायाँ स्वस्तिक चिह्नसँगै शुभ–लाख लेखेर राख्नुहोस् ।

विहान र साँझ घरमा मधुर सुगन्ध र संगीतबाट वातावरणलाई राम्रो बनाउनुहोस् ।– राति सुत्नुभन्दा अगाडि घ्यूमा तारिएको कपुर जलाउने गर्नुहोस् ।

घरको आसपास नकारात्मक ऊर्जा वाला बोटविरुवा, वृक्ष छन् भने सावधान रहनुहोस् – घरमा सजिलै हावा छिर्ने व्यवस्था मिलाउनुहोस् ।– घरका तीनवटा ढोका एकैतर्फ फर्किएको बनाउनु राम्रो हुँदैन ।

भाग्यवर्धक वस्तुको प्रयोग गर्नुहोस्– रुद्राक्ष– शंख– घन्टी– स्वस्तिक चिह्न– ऊँ को लकेट– कलश– गंगाजल– डोरो– कमलको फूल, तुलसी, रुद्राक्ष आदि भाग्यवर्धक बोट–विरुवा– केरा– तुलसी– मनी

प्लान्ट– अनार– पीपल–बर– आँप– जामफल– कड़ी पत्ता– चम्पा चमेली=भाग्यवर्धक पशु–पंक्षी– गाई–गोरु– गौंथली– कुकुर– घोड़ा– भैसी– हात्ती– मयूर– बाँदर– गिलहरी– कमिला

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।