२०८३ आश्विन १५ बिहीबार
२०८३ आश्विन १५ बिहीबार

डोटीमा जीपको ठक्करबाट एक जना घाइते

डोटीमा जीपको ठक्करबाट एक जना घाइते भएको छन् ।

जिल्लाको दिपायल शिलगढी नगरपालिका वडा नम्बर २ इयरपोट खानिखोला नजिक दिपायल कच्ची सडक खण्डमा लु १ च ४६०० नम्बरको जीपले ठक्कर दिँदा आर्दश गाउँपालिका १ बस्न ४५ वर्षीय खडकबहादुर पार्कि घाइते भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । 

मौता बाट दिपायल तर्फ गइरहेको सो जीपले ठक्कर दिँदा पार्किको टाउको  र नाकमा चोट लागेको जनाइएको छ ।

उनको शैलेश्वरी अस्पताल उपचार भइरहेको छ भने जिप र चालक इलाका प्रहरी कार्यालय दिपायलको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।