२०८३ बैशाख ६ आईतवार
२०८३ बैशाख ६ आईतवार

पाेखरा गरुकुलले परीक्षा सुरु गर्दै

स्वास्थ्य मापदण्ड अपनाएर गुरुकुलले सुरु गर्यो ११ को वार्षिक परीक्षा सुरु गरिदै ।
पाेखरा –
निकै लामो समय देखि स्थागित कक्षा ११ को वार्षिक परीक्षा पोखराको गुरूकुल विधालयमा आजदेखि स्वास्थ्य मापदण्ड पुरा गरेर सन्चालन गरेको छ ।
परिक्षा केन्द्रध्यक्ष रवी कार्कीका अनुसार विज्ञान, व्यावस्थापन र होटल
व्यवस्थापनको अलग अलग दिनमा परिक्षा गर्ने गरि परिक्षा सन्चालन गरिएको छ । खबरदारी न्युजका पत्रकार असिम पौडेल र निश्चल आचार्यले विधालयमा गएर रिपोटिङ गर्दा सम्पूर्ण विधाथीले अनिवार्य रुपमा माक्स,पन्जा र फेस सिल्ड प्रयोग गरेको पाइएको छ । प्रत्येक परिक्षा सकिएपछि डिसइन्फेक्सन गरिने गरिन्छ ।विधाथीले आफ्नो सामान आफै प्रयोग गर्नु पर्ने कार्कीले बताउनुभयो । परिक्षा दिने ८५ मध्ये ८५ सबै उपस्थित थिए।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।