अछाम । अछाममा पहिलो पटक दिदी-बहिनी जैविक प्याड उद्योग सञ्चालनमा आएको छ । विगत एक वर्ष पहिलेदेखि प्याड बनाउने कामको सुरुवात गरेपनि उद्योग दर्ता गरी आइतबारबाट उद्योग संचालनमा आएको हो।



कार्यालयको प्रदेशसभा सदस्य हर्क कुँवरले उद्घाटन गरे । उद्घाटनका क्रममा सासद कुँवरले प्याड उद्योगलाई निरन्तरता दिन प्रदेशबाट बजेट बिनियोजन गर्ने बताए ।
प्याड उद्योगका सञ्चालक किथ्थी टमट्टाले आफूहरुले उत्पादन गरेका जैबिक प्याडहरु अछामका दश पालिकाका ९१ वडामा पुर्याउने लक्ष्य रहेको बताइन् ।
Views: 154

























