२०८३ बैशाख ६ आईतवार
२०८३ बैशाख ६ आईतवार

कैलाली जनपुस्तकालयका अध्यक्ष जोशीलाई कोरोना पुष्टि

कैलाली जनपुस्तकालयका अध्यक्ष डा.टी.एन जोशीलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । 

उनले सामाजिक सञ्जाल फेसबुक मार्फत संक्रमण पुष्टि भएको जनाएका छन् । स्वास्थ्यमा समस्या आएपछि सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा कोरोना परिक्षण गरिएकोमा उनको शनिबार रिर्पाेट पोजेटिभ आएको हो ।

उनले सम्पर्कमा आएकाहरुलाई सचेत रहन र स्वास्थ्य परिक्षणका लागि समेत आग्रह गरेका छन् । उनी होम आइसोलेसनमा छन् । 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।