२०८३ जेष्ठ ११ सोमबार
२०८३ जेष्ठ ११ सोमबार

एमालेको झुलाघाट–चिवाभञ्ज्याङ यात्रा बैतडीबाट सुरुः कहाँ कहाँ हुदैछ त कार्यक्रमहरु

बैतडीः नेकपा एमालेको मध्य पहाडी लोकमार्ग केन्द्रीत विशेष अभियान सुरु भएको छ। बिहीबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले झन्डोत्तोलन गरेर अभियानको ‘झुलाघाट९चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ अभियानो शुभारम्भ रहेका हुन्। अभियनको शुभारम्भ गर्दै अध्यक्ष केपी ओलीले राष्ट्रिय झण्डा फहराएका थिए।अभियानका लागि एमालेका शीर्ष नेता, भ्रातृ संगठनका प्रमुख तथा पदाधिकारी सबै पुगेका छन्।

एमालेको झुलाघाट–चिवाभञ्ज्याङ यात्रा बैतडीबाट सुरुःएमालेको झुलाघाट–चिवाभञ्ज्याङ यात्रा बैतडीबाट सुरुः

अभियानका क्रममा बास बस्ने ठाउँहरूः
मंसिर–१४ गते गोठालापानी
मंसिर–१५ अमरगढी
मंसिर–१६ सिलगढी
मंसिर–१७ मंगलसेन
मंसिर–१८ दैलेख
मंसिर–१९ सुर्खेत
मंसिर–२० रुकुमकोट
मंसिर–२१ गलकोट
मंसिर–२२ पोखरा
मंसिर–२३ गोरखा
मंसिर–२४ बगरकोट
मंसिर–२५ धुलिखेल
मंसिर–२६ मन्थली
मंसिर–२७ दिक्तेल
मंसिर–२८ भोजपुर
मंसिर–२९ बसन्तपुर
मंसिर–३० संक्रान्तिबजार
पुस–१ फिदिम
पुस–२ चिवाभञ्ज्याङ

सभा,भेला र भेटघाट
गोठालापानी
अमरगढी
सिलगढी
मंगलसेन
दैलेख
सुर्खेत
रिम्ना
वामीटक्सार
कुस्मा
सन्दरबजार
बट्टार
मण्डन कुन्तावेंसी
चरिकोट
हर्कपुर
भोजपुर
बसन्तपुर
फिदिम
च्याङ्थापु

यो पनि पढनुहोस ः

एमालेको झुलाघाट–चिवाभञ्ज्याङ यात्रा बैतडीबाट सुरु – खबरदारी न्युज (khabardarinews.com)

एमाले अध्यक्ष ओलीले १५ गते डडेल्धुरामा सम्बोधन गर्ने – खबरदारी न्युज (khabardarinews.com)

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।