२०८३ जेष्ठ ११ सोमबार
२०८३ जेष्ठ ११ सोमबार

एमाले अध्यक्ष ओलीले १५ गते डडेल्धुरामा सम्बोधन गर्ने

डडेल्धुराः पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली डडेल्धुरा आउने भएका छन्। मंसिर १५ गते डडेल्धुरा आउन लागेको एमाले डडेल्धुराका प्रचार विभाग प्रमुख सुन्दर जैरुले जानकारी दिएका छन्।

जैरुका अनुसार ओली डडेल्धुरा आउने भएपछि मंसिर १५ गते बिहान १० बजे जिल्ला सदरमुकाम बसपार्कमा सन्देश सभा कार्यक्रम राखिएको छ। बसपार्कमा हुने उक्त कार्यक्रममा उनले सम्बोधन गर्ने छन्।

एमालेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ यही मङ्सिर १४ गतेदेखि शुभारम्भ हुँदैछ। यात्राको शुभारम्भ ओलीले गर्ने कार्यक्रम रहेको नेकपा एमाले बैतडीका जिल्ला कमिटी उपसचिव लोकेन्द्र भण्डारीले जानकारी दिए।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।