२०८३ बैशाख ७ सोमबार
२०८३ बैशाख ७ सोमबार

रुपा दमाईको परिवारलाई सहयोग जुटाउदै युवा हरिश,आजसम्म १७ हजार रुपैया संकलन

डडेल्धुरा – डडेल्धुराको भागेश्वर ३ विप्लममा २ गतेका दिन आप टिप्ने क्रममा ३२ बर्षिय रुपा दमाईको रुख बाट खसेर मृत्यु भएको थियो । रुखबाट लडेर रूपाको घटनास्थलमै मृत्यु भएको थियो ।

 आर्थिक अवस्था कमजामेर भएकाले डडेल्धुराका युवा नेता हरिश महराले परिवारका लागि भन्दै ३ गते बाट आर्थिक संकलन अभियान सुरु गरेका थिए । अभियानले आज सम्म १७ हजार ६ सय ७६ रुपैया संकलन भउको अभियानका संयोजक हरिश महराले जानकारि दिए । आर्थिक अवस्था कमजोर भएकै कारण जिल्ला सदरमुकाम डडेल्धुरा बाट शव लैजानकै लागि त्यहि समयमा रुपाल सेवा समाजले पैसा संकलन गरेको थियो ।
रुपाका डेड बर्षिय छोरा र घरपरिवारलाई केहि राहत होस भन्नकै लागि मैले अभियान सुचारु गरेको हँ महराले भने ।
सहयोगीहरुः

No description available.
No description available.सहयोग गर्नका लागि – global ime bank ko account Namber 1907010004951 ( Harish bahadur mahara) मा जम्मा गरिद्नु होला mobile Na 9848766301
यो पनि पढौं – रुपा दमाईको परिवारका लागि आर्थिक संकलन गर्दै : युवा हरिश महरा – खबरदारी न्युज (khabardarinews.com)

आँपको रुखबाट लडेर एक महिलाको घटना स्थलमै मृत्यु – खबरदारी न्युज (khabardarinews.com)

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।