२०८३ श्रावण ७ बिहीबार
२०८३ श्रावण ७ बिहीबार

रुपा दमाईको परिवारका लागि आर्थिक संकलन गर्दै : युवा हरिश महरा

अभियानता महरा
      अभियानता महरा

डडेल्धुरा – डडेल्धुराको भागेश्वर ३ विप्लममा २ गतेका दिन आप टिपने क्रममा ३२ बर्षिय रुपा दमाईको रुख बाट खसेर मृत्यु भएको थियो । रुखबाट लडेर रूपाको घटनास्थलमै मृत्यु भएको थियो ।
आर्थिक अवस्था कमजामेर भएकाले डडेल्धुराका युवा नेता हरिश महराले परिवारका लागि भन्दै ३ गते बाट आर्थिक संकलन अभियान सुरु गरेका थिए । आर्थिक अवस्था कमजोर भएकै कारण जिल्ला सदरमुकाम डडेल्धुरा बाट शव लैजानकै लागि त्यहि समयमा रुपाल सेवा समाजले पैसा संकलन गरेको थियो ।
रुपाका डेड बर्षिष छोरा र घरपरिवारलाई केहि राहत होस भन्नकै लागि मैले अभियान सुचारु गरेको हँ महराले भने ।
उहाँको परिवारलाई सहयोग गर्ने दाताहरुले तलको खातामा सहयाोग गर्नु सक्नु हुनेछ – 

global ime bank ko account Namber 1907010004951 ( Harish bahadur mahara) मा जम्मा गरिद्नु होला mobile Na 9848766301

आँपको रुखबाट लडेर एक महिलाको घटना स्थलमै मृत्यु – खबरदारी न्युज (khabardarinews.com)

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।