२०८३ भाद्र ३० मंगलवार
२०८३ भाद्र ३० मंगलवार

एसईई ग्रेड वृद्धि परीक्षा भोली देखी, डडेल्धुराबाट १९ सय बढी विद्यार्थी सहभागी ः वस्नुका लागि समस्या

डडेल्धुरा ः माध्यमिक शिक्षा परीक्षा एसईई ग्रेड वृद्धिका परीक्षा भोली देखि हुँदै छन् । डडेल्धुराबाट एसइइ ग्रेडवृद्धि परीक्षामा १९ सय १८ विद्यार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाई डडेल्धुराका सूचना अधिकारी केश्व जोशीले जानकारी दिए ।

भोलि र पर्सि १२ गते हुने परीक्षाका लागि डडेल्धुरामा सबै तयारी पुराभएको बताइएको छ । चार ओटा केन्द्र तोकिएका छन् । भोली पहिलो दिन अनिवार्य अंग्रेजी र एउटामात्रै विषयको परीक्षा दिनहरूको परीक्षा हुनेछ । साथै, दुई विषयको परीक्षा दिनेहरूले सानो कोड भएको विषयको परीक्षा ११ गते नै दिनु पर्नेछ । १२ गते दुई विषयका लागि फाराम भरेका विद्यार्थीको ठूलो कोड भएको विषयको परीक्षा हुने शिक्षा विकास तथा समन्वय इकाई डडेल्धुराका सूचना जोशीले बताए । परीक्षा बिहान ८ बजे देखी सञ्चालन हुने बताइएको छ भने विद्यार्थीहरु गाँउबाट सदरमुकाम आउदा उनीहरुलाई वसाई व्यवस्थापन समस्या भएको देख्न सकिन्छ ।

 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।