डडेल्धुरा र डोटीमा लाइसेन्सको ट्रायल भोलि मुख्यमन्त्री बाट उदघाटन हुने
डडेल्धुरा ः डडेल्धुरा र डोटीमा पहिलो पटक सवारी चालक अनुमति पत्र (लाइसेन्स)को लागि प्रयोगात्मक परीक्षा ९ट्रायल० हुने भएको छ ्र यातायात व्यवस्था कार्यालय डडेल्धुरा र
यी रोग भएका बिरामीहरु लाई औषधि उपचार खर्च दिदैछ परशुराम नगरपालिका
दिपक राज भट्ट(डडेल्धुरा)ः डडेल्धुराको परशुराम नगरपालिकाले प्रमुख प्रशासकिय अधिकृत तारानाथ पनेरु हस्ताक्षरित भदौ ५ गते एक सुचना जारि गर्दै भनेकोछ मृगौला प्रत्यारोपण गरिरहेका,क्यान्सर रोगि र
कस्तो रहला डडेल्धुरामा गठबन्धन प्रदेशसभा ‘ख’ मा जोशीको दाबी, नपाए मल्लसँग तालमेल गर्ने
डडेल्धुरा ः २ प्रदेश सभा क्षेत्र रहेको डडेल्धुराको प्रदेशसभा ‘ख’ मा सत्तारुढ गठबन्धनमध्येको दल एकीकृत समाजवादी पार्टीले दाबी गरेको छ। आगामी आम निर्वाचनमा प्रदेश सभा
‘विचारभन्दा माथि देश’ मतदातालाई निःशुल्क बाँड्न रवीन्द्र मिश्रलाई १५ लाखको ‘स्पोन्सर’
काठमाडौं । विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रले आफ्नो प्रकाशोन्मुख पुस्तक ‘विचारभन्दा माथि देश’ आफ्नो निर्वाचन क्षेत्रका मतदातालाई बाँड्ने भएका छन् । उनलाई सो पुस्तक
तीजमा चहलपहल बढ्दै
धनगढी,१० भदौ । तीज आउन केही दिन बाँकी रहेका बेला धनगढीका बजारमा चहलपहल बढ्दै गएको छ । केही वर्ष पहिले कोरोनाका कारण सुनसान रहेको यहाँका
एसईई ग्रेड वृद्धि परीक्षा भोली देखी, डडेल्धुराबाट १९ सय बढी विद्यार्थी सहभागी ः वस्नुका लागि समस्या
डडेल्धुरा ः माध्यमिक शिक्षा परीक्षा एसईई ग्रेड वृद्धिका परीक्षा भोली देखि हुँदै छन् । डडेल्धुराबाट एसइइ ग्रेडवृद्धि परीक्षामा १९ सय १८ विद्यार्थी सहभागी हुने शिक्षा
यी रोगका विरामीहरु लाई उपचार खर्च दिदै भागेश्वर गाँउपालिका हरौं सुचना
यी रोगका विरामीहरु लाई उपचार खर्च दिदै भागेश्वर गाँउपालिका हरौं सुचना खबरदारी न्युज
प्राविधिक शिक्षा अध्ययन छात्रवृतीका लागि आवेदन पेस बारे अजयमेरु ६ को सुचना
प्राविधिक शिक्षा अध्ययन छात्रवृतीका लागि आवेदन पेस बारे अजयमेरु ६ को सुचना खबरदारी न्युज
बसाई व्यवस्थापन गरेर सहयोग गर्दै विपि काङग्रेश डडेल्धुरा
दिपक राज भट्ट(डडेल्धुरा) ः डडेल्धुरामा एसईइ परिक्षा दिन आएका विद्यार्थीहरु बस्नु नपाएको समस्या खबर पाएपछि वसाई व्यवस्थापन गरेको नेविसंघ (विपि)का जिल्ला अध्यक्ष मदन बोहरा बताए।
नियम विपरित भागेश्वर गाउँपालिकाले खुवाए ५९ करार कर्मचारीलाई १ करोड बढी रकम
५९ करार कर्मचारीलाई एक वर्षमा १ करोड बढी रकम




