डडेल्धुरा ः नेपाली कांग्रेस डडेल्धुरा ले शुक्रबार दिउसो १ वजे बाट जनताको साथमा कांग्रेस अभियान शुभारम्भ भएको छ ।
केन्द्रीय प्रतिनिधि नेपाली कांग्रेस केन्द्रीय सदस्य ईश्वरी न्यौपाने लगायतको उपस्थिती रहेकोछ ।
कार्यक्रम निमार्ण व्यवसायी संघको सभाहल भईरहेकोछ ।



कार्यक्रम हाम्रो अफिसियत ग्रुप प्रत्यक्ष प्रसारण भईरहेको छ ः
Views: 183


















