२०८३ भाद्र ३० मंगलवार
२०८३ भाद्र ३० मंगलवार

आज कञ्चनपुरमा विद्युत सेवा अवरुद्ध हुने

कञ्चनपुर,११ असार । कञ्चनपुरमा आज विद्युत सेवा बन्द हुने भएको छ।जिल्लाको लालपुरमा रहेका १३२/३३/११ सब स्टेसनको १३२ केभी ‘कन्ट्रोल प्यानेल’ परिर्वतन गनुपर्ने भएकाले आज शनिबार बिहान ७ देखि दिउँसो २ बजेसम्म विद्युत सेवा अनियमित हुने विद्युत प्राधिकरण महेन्द्रनगर वितरण केन्द्रले जनाएको छ। 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।