माधव नेपाल लडाकु मित्र हो, उहाँलाई कुनै धोका हुँदैन : देउवा
नेपाली कांग्रेसका सभापति तथा विपक्षी गठबन्धनका नेता शेरवहादुर देउवाले राष्ट्रपतिले केपी ओलीको कार्यकर्ताको भूमिका निर्वाह गरेको आरोप लगाएका छन् । पत्रकारसँग शनिवारको अन्तरक्रियामा बोल्दै देउवाले
प्रचण्डको प्रश्न : राष्ट्रपतिको बारेमा बोल्न पाइँदैन भन्ने हु इज केपी ओली ?
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्या भण्डारी प्रधानमन्त्रीको रबर स्ट्याम्प बनेको भन्दै त्यसको विरोध गर्दा केपी ओलीले धम्क्याएको आरोप लगाएका छन् ।
क्लब हाउसको लोकप्रियता बढ्दै
करिब एक साताअघि मात्रै मैले पनि ‘क्लब हाउस’ मोबाइल एप मोबाइलमा डाउनलोड गरें । विशेषगरी सामाजिक सञ्जालमा क्लब हाउसबारे स्टाटस, चर्चा चलिरहँदा जिज्ञासा भएर डाउनलोड
कृष्णपुरका मेयर हमालले कर्मचारीलाई कार्यालयबाट अपशब्द प्रयोग गर्दै लखेटे
कञ्चनपुर,१२ असार । कञ्चनपुरको कृष्णपुर नगरपालिकाका मेयर कर्णबहादुर हमालले कर्मचारीलाई कार्यालयबाट अपशब्द प्रयोग गर्दै लखेटेका छन् । कृषि विकास निर्देशनालय दिपायलको अनुदान मेसिनरी औजार वितरण
कक्षा ११ र १२ को रजिष्ट्रेसन तथा परीक्षा आवेदन फारम बुझाउने म्याद थप
काठमाडौँ,१२ असार । कक्षा ११ र १२ को रजिष्ट्रेसन तथा परीक्षा आवेदन फारम बुझाउने म्याद थप भएको छ। राष्ट्रिय परीक्षा बोर्डले २०७८ असार २० गतेसम्म रजिष्ट्रेसन
पाँच प्रदेशमा ‘भारी’ वर्षाको सम्भावना, सतर्कता अपनाउन आह्वान
मनसुन सक्रिय भएसँगै देशभर वर्षा जारी छ ।मनसुनी वायुकै प्रभावले आज दिउँसो देशभरका पाँच प्रदेशमा ‘भारी’ वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको
कांग्रेस नेतृत्वमा १२ को दाबी
काठमाडौँ,१२ असार । नेपाली कांग्रेसको सभापतिका लागि १२ जनाले दाबी गरेका छन्। वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षमा मात्रै ८ जना दाबेदार छन्। सभापति शेरबहादुर देउवा पक्षमा
सुदूरपश्चिम प्रदेश सभा : ओली र नेपाल पक्षका सांसदबीच जुहारी
धनगढी,११ असार । सुदूरपश्चिम प्रदेश सभाको बैठकमा प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी ओली र पार्टीबाट निष्कासित वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदबीच जुहारी चलेको छ
आज लागुऔषध दुरुपयोग विरुद्धको दिवस
काठमाडौँ,१२ असार । लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस आज नेपालमा पनि मनाइँदै छ । नेपालमा यस वर्ष ‘लागुऔषधरहित परिवार : स्वस्थ जीवनको आधार’ भन्ने
शरीरमा पानी कम हुँदा देखापर्ने ११ लक्षण
भनिन्छ, पानी जीवनको आधार हो । धर्मशास्त्रदेखि विज्ञानसम्मले जीवनको उत्पत्ती पानीबाट नै सुरु भएको भन्ने तर्क पेश गरेका छन् । अझ हाम्रो शरीरको रासायनिक विश्लेषण




