फर्जि विद्यार्थी सिफरिस गर्ने तीन विद्यालय माथि कारवाहि गर्न माग

नक्कली प्रमाणपत्र बनाई खेलमा सहभागि राउने तीन विद्यालय माउन्टेन मावि, ज्ञानोदय विद्या निकेतन र सहश्रलिङ मावि राई माथि छानविन तथा करवाहि गर्न माग गरिएकोछ ।
डडेल्धुरामा प्रदेश अन्तर पालिका स्तरिय महिला भलिबल प्रतियोगिता हुदै : प्रथम पुरस्कार १ लाख

डडेल्धुरा(दिकराज भट्ट)– डडेल्धुरामा प्रदेश अन्तर पालिका स्तरिय भलिबल प्रतियोगिता हुने भएकोछ । डडेल्धुरा भलिबल संघको आयोजनामा पौष १४,१५ र १६ गते उग्रतारा माध्यमिक विद्यालय पोखराको






