अनेरास्ववियु छैठौं सुदुरपश्चिम प्रदेशको अध्यक्षमा हेमराज भट्ट
डडेलधुरा — डडेलधुरा अनेरास्ववियु छैठौं सुदुरपश्चिम प्रदेशको अध्यक्षमा हेमराज भट्ट चयन भएका छन् । सोमबार प्रदेश समितको डडेलधुरामा भएको भेलाले नयाँ कार्यसमिति चयन गरेको हो
थपिए १ हजार ९०२ कोरोना संक्रमित, १ हजार ८०८ संक्रमणमुक्त
काठमाडौँ — पछिल्लो २४ घण्टामा १ हजार ९०२ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ८९२ पीसीआर परीक्षणमा
निलकण्ठ आधरभुत विद्यालयलाई विनय मल्लको ६४ हजार आर्थिक सहयोग ः अक्ष्यय कोष निमार्ण गरिने
जनक महरा– डडेल्धुराको अमरगढि ३मा रहेको निलकण्ठ आधरभुत विद्यालय लरडा कोटेउडालाई समाजसेवि विनय मल्लले रु चौसठि हजार तीन सय पचास सहयोग गरेका छन् । सहयोग
दाचुर्ला खोलामा आएको बाढीले तिंकर सडकको पक्की पुल र घरहरुमा क्षति
कपिल देब भट्ट(दार्चुला) — लगातारको वर्षाले दाचुर्लाको निजाङ्ग खोलामा गएराती आएको बाढीले दार्चुला–तिंकर सडक खण्डको पक्की पुल, अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयको रेञ्जर पोष्ट र खोला
लाइसेन्स परीक्षा–भदौ तेस्रो सातादेखि
काठमाडौं चार महिनादेखि रोकिएको सवारी चालक अनुमतिपत्रको परीक्षा पुनः सुरु हुने भएको छ । लिखित र प्रयोगात्मक परीक्षा ९ट्रायल० दुवै भदौ तेस्रो सातादेखि सुरु हुने
चीनबाट आएको जहाजले ओभरसुट गर्यो, एक घण्टाभन्दा बढी समय आकाशमा फन्को मार्यो
काठमाडौं । चीनको छेन्दुबाट काठमाडौं आएको सिचुवान एयरको जहाजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न नसकेपछि ओभर सुट गरेको छ ।विमानस्थलको भिजिबिलिटी कमजोर भएकाले पाइलटले जहाजलाई






