२०८३ जेष्ठ ३० शनिबार
२०८३ जेष्ठ ३० शनिबार

हराउँदै रानाथारू परम्परा

कञ्चनपुर — हजुरबुबाका तीन भाइ । तिनका ५ छोरा । नातिनातिना गर्दा ४०र५० जनाको परिवार । सबै सगोलमै । १५÷२० बिघा जमिन । पूरै परिवार एकजुट भई काम गर्दा दुईरचार

आजदेखि तीन दिनसम्म सबै बैंकका शाखाहरु बन्द : डिजिटल बैंकिङ्ग र एटीएम सेवा सञ्चालन हुने

काठमाडौं, २९ कात्तिक ।  आजदेखि तीन दिनसम्म बैंकहरु बन्द हुने भएका छन् । तिहारको बिदा अवधि आज, भोलि र पर्सि सबै बैंकहरु बन्द हुने नेपाल बैंकर्स

बिग्रिएको बस जबर्जस्ती चलाउँदा दुर्घटना

बैतडीको डिलासैनी–२ गन्नाबाट बिहीबार साँझ ५ बजे महेन्द्रनगरका लागि छुटेको बसमा न यात्रु खचाखच थिए न त ओभरलोडको समस्या । तैपनि बाटोमा बेलाबेलामा इन्जिनमा समस्या

महाकवि लक्ष्मीप्रसाद देवकोटाको जयन्ती मनाइँदै

काठमाण्डाै  ।  महाकवि लक्ष्मीप्रसाद देवकोटाको १ सय १२ औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।महाकवि देवकोटाको जन्म विसं १९६६ मा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका

सुदूरपश्चिममा कृत्रिम फूलको माग बढ्दै

तिहारको चहलपहल सुरु भएसँगै सुदूरपश्चिम प्रदेशका सहरी क्षेत्रमा प्राकृतिक फूलका मालाको तुलनामा कृत्रिम फूल मालाको माग बढ्न थालेको छ ।   तिहारमा प्रयोग हुने सयपत्री

कैलालीमा ८ जना जुवाडे पक्राउ

धनगढी, २९ कात्तिक  ।  कैलालीमा एक लाख बढी रकमसहित ८ जना जुवाडे पक्राउ परेका छन् । जिल्लाको टीकापुर नगरपालिका वडा नम्बर १ बाट गएराति उनीहरुलाई पक्राउ

धनगढीमा ४० बर्षिय कोरोना संक्रमीत पुरुष मृत्यु

धनगढी, २९ कात्तिक । धनगढीमा एक जना कोरोना संक्रमीत पुरुष मृत्यु भएको छ । धनगढी – १६ का ४० बर्षिय कोरोना संक्रमीत पुरुषको सेती प्रादेशीक अस्पतालमा

‌ने वि संघ डडेल्धुरा सचेतना दिदै

डडेल्धुरा – काेराेना बाट बच्नुका लागि जनचेतना दिदै ने वि संघ डडेल्धुरा । डडेल्धुरामा पछिल्लो समयमा काेराेना महामारीकाे जाेखिम बढि रहेकाे समयमा ने वि संघ

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।