२०८३ भाद्र २ मंगलवार
२०८३ भाद्र २ मंगलवार

डडेल्धुरामा लकडाउनुकाे समयमै नाै जनाले अात्मा हत्या गरे

दिपकराज भट्ट / डडेल्धुरा – डडेल्धुरामा गत अा.व ०७६/७७मा बयानब्बे घटना जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका थिए जसमा अात्माहत्यामा बीस सेवन गरेर छ झुण्डिए चाैध

बोक्सी भन्दै मलमूत्र खुवाएर कुट्ने आरोपी दुई लाख धरौटीमा छुटे

बोक्सीको आरोपमा महिलालाई मलमूत्र खुवाएर निर्घात कुट्ने एक अभियुक्तलाई अदालतले धरौटीमा रिहा गरेको छ । नवराजपुर गाउँपालिका–५ कुर्सन्डीकी ४५ वर्षीया मूर्तिदेवी यादवलाई मरनासन्न हुने गरी कुट्ने

हराइरहेका दाजुभाइ बाँधमा मृत भेटिए

नवलपरासी ।  दुई दिनदेखि हराइरहेका दाजुभाइ मृतावस्थामा फेला परेका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको गैँडाकोट नगरपालिका–२ का २६ वर्षीय विजयबाबु पौडेल र उनका भाइ २१

नेकपाभित्र पूर्व एमाले र माओवादीबीच ध्रुवीकरण गराउने प्रयास

काठमाडौं, २० कात्तिक । नेपाल कम्युनिस्ट पार्टीभित्र विवाद बढ्दै जाँदा पूर्व एमाले र पूर्व माओवादीबीच ध्रुवीकरणको पहल शुरु भएको छ । अध्यक्ष समेत रहेका प्रधानमन्त्री

आजदेखि शनिबारसम्म यस्तो हुनेछ मौसम

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हालि नेपालमा उल्लेखनिय मौसमी प्रणली विकसित

डोल्पा प्रवेश गर्न पिसिआर रिपोर्ट अनिवार्य, नाकाबाटै फर्काइँदै आन्तरिक पर्यटक

डोल्पा, २० कार्तिक । कोरोना भाइरसको संक्रमण फैलिन नदिन डोल्पा प्रवेशका लागि पिसिआर रिपोर्ट अनिवार्य गरिएको छ । पिसिआर रिपोर्ट नभएका आन्तरिक पर्यटकलाई सीमानाकाबाटै फर्काउन थालिएको

कञ्चनपुरमा आमालाई कुट्ने छोरा पक्राउ

 कञ्चनपुर- कञ्चनपुरमा ६० वर्षीया आमामाथिक कुटपिट गर्ने छोरा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले आमालाई कुटपिट गरी

विश्वभर थप ९ हजार ८४३ कोरोना संक्रमितको मृत्यु

काठमाडौं : कोरोना भाइरसको संक्रमणबाट गत २४ घण्टाभित्र विश्वमा थप नौ हजार ८४३ जनाको मृत्यु भएको छ ।  वर्ल्डोमिटर्सको तथ्यांकअनुसार आज विहानसम्म विश्वभर कोरोना संक्रमणबाट मृत्यु

डाेनाल्ड ट्रम्प र जाे बाइडेनबीच कडा प्रतिस्पर्धा : ४३ राज्यको नतिजामा बाइडेन अगाडि

काठमाण्डौ – अमेरिकामा राष्ट्रपति चयनका लागि भएको चुनावमा अहिलेका राष्ट्रपति तथा रिपब्लिकन पार्टीबाट उमेदवार डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनबीच कडा प्रतिस्पर्धा देखिएको

बैतडीमा भूकम्पको धक्का

बैतडी, २० कार्तिक । गएराति बैतडीमा भूकम्पको धक्का महशुस गरिएको छ । राती १० बजेर २३ मिनेटमा बैतडीमा भूकम्पको धक्का महशुस गरिएको हो । भूकम्प मापन

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।