दिपकराज भट्ट / डडेल्धुरा – डडेल्धुरामा गत अा.व ०७६/७७मा बयानब्बे घटना जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका थिए जसमा
अात्माहत्यामा बीस सेवन गरेर छ झुण्डिए चाैध जानाले अात्माहत्या गरेका थिए ।
यस्तै चालू अा.व काे अाजका दिनसमम सरचालिस घटना दर्ता भएका छन् । जसमा
जवर्वजस्ति करणिका नाै
करणि उधाेगका तीन
बीस सेवन तीन
झुन्डिएर अात्महत्या ,
अागाे लगाई अात्माहत्या ( जाेवुडा) -एक , जवस्जस्ति पाच ,करणि उधाेग दुई
घटना घटेकाे जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी राजेन्द्र बहादुर चन्दले जानकारि दिनु भएकाे छ ।



लकडाउनुकाे समयमै नाै जानाले गरे अात्मा हत्या ।
गत चैत देखि असार सम्म डडेल्धुरा जिल्लामा बीस सेवन एक जानाले ,
झुन्डिएर अात्महत्या अाठ जानाले गरेका छन् । यस्तै बलत्कारका घटना
जवरजस्ति करणि एक ,
जवरजस्थिकरणि उधाेग तीन घटना घटेका छन् ।
Views: 167

























